विमोहक

Romanized: vimohak, wimohaka, wimohak, bimohaka

मोहित पार्ने; लट्ठयाउने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मोहित पार्ने; लट्ठयाउने ।
२.
भ्रममा पार्ने; छल्ने।

सम्बन्धित शब्दहरू