विमोक्ष

Romanized: vimoksha, vimoksh, wimoksha, wimoksh

सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम; मोक्ष; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम; मोक्ष; मुक्ति।

सम्बन्धित शब्दहरू