विमोहित

Romanized: vimohit, wimohita, wimohit, bimohita

लठ्ठिएको; लहसिएको; मुग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लठ्ठिएको; लहसिएको; मुग्ध।
२.
टुनामुनाले वश गरिएको; मोहिनी लाइएको।
३.
भ्रममा परेको; विभ्रान्त।

सम्बन्धित शब्दहरू