मोहित
Romanized: mohit, mohita
जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध।
२.
आस देखाइएको; लोभ्याइएको; लुब्ध।
३.
कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको।