मोहिया
Romanized: mohiyaa, mohiy, mohiya
मोहीको काम; किसानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मोही+इया]
१.
मोहीको काम; किसानी।
२.
मोहीको काम गर्ने मानिस।