मोहियानी
Romanized: mohiyaani, mohiyaanee, mohiyanee, mohiyanii
मोहीसम्बन्धी; मोहीको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मोही+यानी]
१.
मोहीसम्बन्धी; मोहीको
२.
मोहीले पाउने (अधिकार वा हक)।