मोहिनी

Romanized: mohinee, mohinii, mohini

मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)।
२.
(नाम) एक अप्सराको नाम।
३.
एक प्रकारको चमेलीको फूल।
४.
मोहिनी विद्या; वशीकरण मन्त्र।

सम्बन्धित शब्दहरू