तुहिन
Romanized: tuhin, tuhina
तुहिन (tuhin) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तुहिन(१)
(नाम [अङ्ग्रेजी टुइन])
1.
हे. तुइन।
तुहिन(२)
(नाम [संस्कृत])
१..
हिउँ; हिम।
२..
बरफ।
३..
चाँदनी।
४..
कुइरो।