महिन
Romanized: mahin, mahina
मसिनो; मिहिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मसिनो; मिहिन।
२.
सारै नरम र पातलो (घागो, कपडा, आदि)।