महिना
Romanized: mahinaa, mahin, mahina
वर्षको बाह्र भागको एक भाग; प्रायः तिस दिन र घटबढ हुँदा उनन्तीसदेखि बत्तिस दिनसम्मको हुने अवधि; मास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी महीन]
1
वर्षको बाह्र भागको एक भाग; प्रायः तिस दिन र घटबढ हुँदा उनन्तीसदेखि बत्तिस दिनसम्मको हुने अवधि; मास।