महिनावारी
Romanized: mahinaavaari, mahinaavari, mahinavaari, mahinaawaari
महिनामहिनाको; प्रत्येक महिनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
महिनामहिनाको; प्रत्येक महिनाको।
२.
(नाम)
मासिक स्राव हुने; नछुने।
३.
मासिक वेतन; तलब।