अनावासीय

Romanized: anaavaasiya, anaavaasiy, anaavasiya, anavaasiya

आवास वा घर नरहेको; सो नरहे पनि कुनै न कुनै प्रकारको सम्बन्ध भएको (अनावासीय दौत्य सम्बन्ध)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आवास वा घर नरहेको; सो नरहे पनि कुनै न कुनै प्रकारको सम्बन्ध भएको (अनावासीय दौत्य सम्बन्ध)।

सम्बन्धित शब्दहरू