अन्तेवासी
Romanized: antevaasi, antewaasi, antewasi, antevaasee
गुरुसँगै नजिक बस्ने शिष्य; विद्यार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गुरुसँगै नजिक बस्ने शिष्य; विद्यार्थी।