दाहिना
Romanized: daahinaa, daahina, dahinaa, daahin
अनुकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनुकूल।
२.
दाहिनो/ दाहिने।
३.
शुभचिन्तक।