दाहिनो
Romanized: daahino, dahino
दाहिनेपट्टिको; दाहिने; दायाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दक्षिण]
१.
दाहिनेपट्टिको; दाहिने; दायाँ।
२.
अनुकूल; सर्दो।
३.
(नाम)
दीर्घ ईकारी)।