साहिनो
Romanized: saahino, shaahino, shahino, sahino
जन्म, गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जन्म, गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; सम्बन्ध।