साहिँलो
Romanized: saahimlo, saahinlo, sahinlo, shaahimlo
जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत सज्झिलग]
१.
जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो।
२.
(नाम)
साहिँलीको लोग्ने।