काहिँलो

Romanized: kaahimlo, kaahinlo, kahinlo, kahimlo

साहिँलोभन्दा पछिको; जन्मका क्रमले चौथो (छोरो, भाइ आदि); काइँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कनीयान्]

1
साहिँलोभन्दा पछिको; जन्मका क्रमले चौथो (छोरो, भाइ आदि); काइँलो।

सम्बन्धित शब्दहरू