चाहिँ
Romanized: chaahim, chahim, chaahin, chahin
धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द; अवसरमा; समयमा; खेरि। (उदा. तीनवटीमा कान्छीचाहिँ बाठी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी
1
धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द; अवसरमा; समयमा; खेरि। (उदा. तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ। सेतोचाहिँ कुखुरो काट।)