चाहिँदो
Romanized: chaahimdo, chahimdo, chaahindo, chahindo
चाहिएजति; आवश्यक परेजति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चाह+इँदो]
१.
चाहिएजति; आवश्यक परेजति।
२.
आवश्यक; जरुरी।
३.
ठिक; मनासिब; उचित।