चुरिँदो
Romanized: churimdo, churindo, curindo, curimdo
नुनचर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चुरि+दो]
१.
नुनचर्को।
२.
अत्यन्त रिस उठेको।