चुरिनु
Romanized: churinu, curinu
कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल चुर्+इ+नु]
१.
कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु।
२.
रिसले भित्रभित्रै जल्नु।
३.
सुरिनु।