काहिँली

Romanized: kaahimli, kaahinli, kahinli, kaahimlee

जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री); साहिँलीपछिकी; काइँली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काहिँलो+ई]

१.
जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री); साहिँलीपछिकी; काइँली।
२.
(नाम) काहिँलो छोरो वा भाइकी पत्नी।

सम्बन्धित शब्दहरू