ठाहिँली
Romanized: thaahimli, thaahinli, thahinli, thaahimlee
जन्मका रोलले जेठीदेखि गन्दै जाँदा पाँचौं; काहिँलीभन्दा पछिकी (छोरी, बहिनी इ.); ठाइँली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठाहिँलो + ई]
१.
जन्मका रोलले जेठीदेखि गन्दै जाँदा पाँचौं; काहिँलीभन्दा पछिकी (छोरी, बहिनी इ.); ठाइँली।
२.
(नाम)
जन्मका रोलमा पाँचौँ परेकी स्त्री सन्तान।
३.
ठाहिँलाकी जोई।