साहिँली

Romanized: saahimli, saahinli, sahinli, saahimlee

जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री); माहिलीपछि जन्मेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साहिँलो + ई]

१.
जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री); माहिलीपछि जन्मेकी।

सम्बन्धित शब्दहरू