नाहिँ
Romanized: naahim, naahin, nahin, nahim
अभाव, अस्वीकृति वा बेमन्जुरी बुझाउने शब्द; नाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण बो. [संस्कृत नहि]
1
अभाव, अस्वीकृति वा बेमन्जुरी बुझाउने शब्द; नाइँ।