चाह

Romanized: chaaha, chaah, chaha, chah

इच्छा; अभिलाषा; अभिरुचि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत चाह८ संस्कृत चायन]

१.
इच्छा; अभिलाषा; अभिरुचि।
२.
अनुभव।
३.
वास्ता।

सम्बन्धित शब्दहरू