पञ्चाह
Romanized: panychaaha, panychaah, panychaha, panychah
पाँचदिने यज्ञ वा उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाँचदिने यज्ञ वा उत्सव।
२.
सोमयागमा सोमरस निकालिने पाँचौँ दिन।