पञ्चाल
Romanized: panychaala, panychaal, panychala, panychal
घर, गोठ, आँगन, धनसारको पाइक पर्ने ठाउँमा कचहरी, बैठक, खेलबाड आदिलाई छुट्टै ढङ्गले बनाइएको छत मात्र भएको थलो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घर, गोठ, आँगन, धनसारको पाइक पर्ने ठाउँमा कचहरी, बैठक, खेलबाड आदिलाई छुट्टै ढङ्गले बनाइएको छत मात्र भएको थलो; चौतारीमण्डप।
२.
पन्जाब।