पञ्चाङ्गी

Romanized: panychaanggi, panychanggi, panchaanggi, panychaangi

हात्तीको कम्मर बाँध्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हात्तीको कम्मर बाँध्ने डोरी।
२.
पञ्चाङ्गसम्बन्धी; पञ्चाङ्ग भएको; पाँच अङ्गवाला।

सम्बन्धित शब्दहरू