पञ्चाङ्गुल

Romanized: panychaanggula, panychaanggul, panychanggula, panychanggul

अडिर वृक्ष; तेजपातको रुख; कोरेँसोजस्तो दाँती भएको फ्याउरी; दाँदे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अडिर वृक्ष; तेजपातको रुख; कोरेँसोजस्तो दाँती भएको फ्याउरी; दाँदे।
२.
पाँच औँला।
३.
पाँच औँला हुने।

सम्बन्धित शब्दहरू