पञ्चाक्षर
Romanized: panychaakshara, panychaakshar, panychakshara, panychaaksara
पाँच अक्षर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पाँच अक्षर भएको।
२.
(नाम)
'नमः शिवाय'- यी पाँच अक्षरको मन्त्र।