पञ्चाङ्ग

Romanized: panychaangga, panychaangg, panychangga, panychangg

पाँच अङ्ग भएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाँच अङ्ग भएको वस्तु।
२.
आयुर्वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह।
३.
ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण- यी पाँच अङ्ग भएको पुस्तिका; पात्रो; क्यालेन्डर।

सम्बन्धित शब्दहरू