दाहिने

Romanized: daahine, dahine

दायाँतिर पर्ने; दाहिनापट्टिको; दायाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दाहिनो+]

१.
दायाँतिर पर्ने; दाहिनापट्टिको; दायाँ।
२.
अनुकूल; अपसव्य।
३.
(नाम) अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार()।

सम्बन्धित शब्दहरू