दाहिने वर्त
Romanized: daahine varta, daahine vart, daahine warta, dahine vart
दायाँ हाततिर पारेर घुमेको; दाहिनुपट्टिबाट प्रदक्षिणा गरेको; दक्षिणावर्त (मन्दिर, प्रतिमा, बाटो आदि )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दायाँ हाततिर पारेर घुमेको; दाहिनुपट्टिबाट प्रदक्षिणा गरेको; दक्षिणावर्त (मन्दिर, प्रतिमा, बाटो आदि )।