दाहिने हात
Romanized: daahine haata, daahine haat, daahine hata, dahine haata
खाने हात; दायाँ हात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खाने हात; दायाँ हात।
२.
नभई नहुने मानिस; कामकाजमा भरपर्दो व्यक्ति; मुख्य सहायक।