लहिया
Romanized: lahiyaa, lahiy, lahiya
कन्ती; कराही; तरकारी पकाउन प्रयोग गरिने दुईपट्टि करा भएको गहिरो कोप्रो सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
कन्ती; कराही; तरकारी पकाउन प्रयोग गरिने दुईपट्टि करा भएको गहिरो कोप्रो सामान।