पहिया

Romanized: pahiyaa, pahiy, pahiya

गाडी आदिलाई बाटामा हिँडाउन मद्दत गर्ने पाङ्ग्रो; चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पथिका]

1
गाडी आदिलाई बाटामा हिँडाउन मद्दत गर्ने पाङ्ग्रो; चक्का।

सम्बन्धित शब्दहरू