प्ररोचना
Romanized: prarochanaa, prarochana, prarochan, prarocan
नाटककार र नाटकको प्रशंसा गरी प्रेक्षकलाई नाटक हेर्न प्रेरित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटककार र नाटकको प्रशंसा गरी प्रेक्षकलाई नाटक हेर्न प्रेरित गर्ने काम।