रोचना
Romanized: rochanaa, rochana, rochan, rocan
कुनै मङ्गलकार्यमा देवतालाई चढाइने अबिरजस्तो रातो चूर्ण; रोरी; रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मङ्गलकार्यमा देवतालाई चढाइने अबिरजस्तो रातो चूर्ण; रोरी; रचना।
२.
शोभा बढाउने वस्तु।