चना

Romanized: chanaa, chana, chan, can

मसिना पात हुने, निला फूल फुल्ने र ससाना भुवादार कोसा लाग्ने बोट वा त्यसैका कोसाभित्रका गोलो चुच्चे दाना; चणक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चणक]

1
मसिना पात हुने, निला फूल फुल्ने र ससाना भुवादार कोसा लाग्ने बोट वा त्यसैका कोसाभित्रका गोलो चुच्चे दाना; चणक।

सम्बन्धित शब्दहरू