सोचना

Romanized: sochanaa, sochana, sochan, shochanaa

चिन्तन गर्ने काम; विचार; चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चिन्तन गर्ने काम; विचार; चिन्तन।
२.
विवेक दृष्टि; बुद्धिको सदुपयोग।
३.
सोचविचार गरेर मात्रै गरिने कुनै निर्णय।

सम्बन्धित शब्दहरू