सुलोचना
Romanized: sulochanaa, sulochana, sulochan, shulochanaa
सुन्दर आँखा भएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुन्दर आँखा भएकी।
२.
(नाम)
वासुकिकी एक कन्या।
३.
सुलोचना महाकाव्यकी नायिका।