आत्मालोचना
Romanized: aatmaalochanaa, aatmaalochana, aatmalochanaa, atmaalochanaa
आफैंले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफैंले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन।
२.
साम्यवादी दलका कार्यकर्ताहरूलाई अनुशासित तुल्याउनका निम्ति आफ्नो भुल आफैंले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुणदोषको विवेचना।