समालोचना
Romanized: samaalochanaa, samaalochana, samalochanaa, samaalochan
खास विषयका राम्रा, नराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खास विषयका राम्रा, नराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम।
२.
ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध; आलोचना; समीक्षा।
३.
साहित्यकारका विशेषता वा साहित्यिक कृतिका गुणदोषको वस्तुगत विवेचना।