समाल

Romanized: samaala, samaal, samal, shamaala

नेपालको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गर्ने राउटे जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गर्ने राउटे जातिको एक थर।
२.
मगरात मूलका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू