समालोचक
Romanized: samaalochaka, samaalochak, samalochaka, samalochak
कुनै साहित्यिक कृति, रचना वा अन्य प्रकारका विषयवस्तुको समालोचना गर्ने व्यक्ति; आलोचक; समीक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै साहित्यिक कृति, रचना वा अन्य प्रकारका विषयवस्तुको समालोचना गर्ने व्यक्ति; आलोचक; समीक्षक।
२.
(विशेषण)
टीकाटिप्पणी गर्ने; गुणदोष देखाउने।