आलोचक
Romanized: aalochaka, aalochak, alochaka, alochak
आलोचना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आलोचना गर्ने।
२.
(नाम)
साहित्यको गुण, अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक।
३.
विवेचना गर्ने व्यक्ति; विवेचक।