अरोचक

Romanized: arochaka, arochak, arocak, arocaka

अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो।
२.
चहकिलो नभएको; धमिलो; मलिन।
३.
(नाम) अरुचि; अग्निमन्दता; खान मन नलाग्ने स्थिति वा अवस्था।

सम्बन्धित शब्दहरू