रोचक

Romanized: rochaka, rochak, rocak, rocaka

रुचि लाग्ने; चाखलाग्दो; आकर्षक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रुचि लाग्ने; चाखलाग्दो; आकर्षक ।
२.
दिल बहलाउने; मनोरञ्जन ।
३.
रुचि वा भोक जगाउने; रुच्ने।

सम्बन्धित शब्दहरू